Fulbari
Popularity · Low
YouTube
Searching YouTube...
Lyrics
हेरन के भयो
मलाई थाहा छैन
तिमीलाई
देखेपछि यो मुटु
थामिदै थामिएन
जुन तारा
सामु पनि तिम्रो
वर्णन गर्दा सकिएन
तिमी नजिक आउँदा यो
ओठबाट मेरो
मुस्कान पनि टाढिएन
हिजो को कुरा
हिजो मै रहन देऊ
भुली देऊ न ती दिनहरू
त्यो ओठमा
मुस्कान सजाइरख्नु
है सधैं मायालु
तिम्रो सानो प्रितको फूलबारीको
गुलाब बन्न देऊ न मलाई
मेरो सारा जीवन
बिताउन चाहन्छु तिम्रो हात समाई
निरन्तर आँखाहरु मेरा
हेरी रहनमै व्यस्त भए
मायाका कथा, कविता मेरा
मुटुबाट छरपस्टिए
हिजो को कुरा
हिजो मै रहन देऊ
भुली देऊ न ती दिनहरू
त्यो ओठमा
मुस्कान सजाइरख्नु
है सधैं मायालु
तिम्रो सानो
प्रितको फूलबारीको
गुलाब बन्न
देऊ न मलाई
मेरो सारा
जीवन
बिताउनचाहन्छु
तिम्रो हात समाई
तिम्रो सानो
प्रितको फूलबारीको
गुलाब बन्न
देऊ न मलाई
मेरो सारा
जीवन
बिताउन चाहन्छु
तिम्रै हात समाई