Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Yuddha
Laure
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
युद्ध हो सब दिन हरेक
कब पहिला अघि थेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
मनको डर सबै फेक
आउन नदे आए चेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
पगिएका बेका स्याल
खित्ना आउँछै चौता
बन्द गर है ढोका झ्याल
छिर्न नदे सौदा
गद्दीहरमा औँठा
छाकको दाग नछोड
फर्किँदैन मौका
नगर विश्वास नि
भाक भाकको रेखामा
फाक्दै नभाको नि
भाके हुन्छ अब केही
आँछ देखा न
लडाईको मैदानको सैरान
सगं जुत्ता जुत्ता हैरान
कुत्ता तान्ने कुत्ताको मुट्मा
जुत्ताको पहिचान
हिजोलाई बिर्सी भोलि
केही हुन्छ बाल
आजै गर्व बाल
स जन्मेको सबाल
नपाउँन जस्तो फुटेको ढाल
सपना नदेखेकै जाति छ मना
उल्टो हक्छन् माथि आफ्नै
जुत्ता झुटेको थाल
आछ लोभी र्यालमा लपपदे
खोच्दै हिँड्दा कट कटे
अँधेरीमा गुम्सि जा
निशा सिदै छटपटे
तेरो तेस्रो आँखा
मा लगाइदे है ताका
त्यो गलि युग पस्पदे
युद्ध हो सब दिन हरेक
कब पहिला अघि थेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
मनको डर सबै फेक
आउन नदे आए चेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
युद्ध हो सब दिन हरेक
कब पहिला अघि थेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
मनको डर सबै फेक
आउन नदे आए चेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
दुई दिनको झिन्द
भीमा दुई छाक भरे मिठो पिण्ड
कति सुच सिरप मुनि ठन्काउँदै लिङ्ग
अछि पल्लाई भगा अब जगा छिटो तभित्रको सिंह
युद्धको जङ्गलमा पाला फाल्छ भिकारी
हतियारलाई ठिकारी
पहिले चाले दिशामा
बना अब अर्जुन जस्तो सबिक तेरो निशाना
बलि यो दक्षले पुऱ्याउँछ है लक्ष्यमा
सारा बाँकी संसार अनि हुन्छ तेरे पक्षमा
उन्नन सक्ने दौडी है दौडिन नसक्ने हिउँ
हिँड्न नसक्ने घिस्री तर सही मार्गलाई चिन्
यहाँ बोलेर बाटो दौडेर जितो कहिले हुँदैन
छोडेर तातो पालो आउँछ एक दिन
त जस्तो या गतिको हिँड्ने बाटो पतिको
भाक जस्तै छातीको
मार तेरो दुश्मनलाई
झाटेस गो बत्तिस त्यो बाउना आमा बट्टीको
युद्ध हो सब दिन हरेक
कब पहिला अघि थेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
मनको डर सबै फेक
आउन नदे आए चेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
युद्ध हो सब दिन हरेक
कब पहिला अघि थेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
मनको डर सबै फेक
आउन नदे आए चेक
पुग्नु छ चुचुरोमा
बन्नु छ लाखोमा एक
यो हो तान्दो
बर्काको गल्तीबाट सिक्
राख्नै गल्तीबाट सिक्नको लागि तँको आयु निकै कम छ