Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Samjhana Birsana
Udit Narayan
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
कस्तो छ, गाउँले?
यस्तै छ, हेरिहाल
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
मायाको डोरीले तिमीलाई बाँधुँला
मायाको डोरीले तिमीलाई बाँधुँला
दिलको मोटरकारमा तिम्लाई चढाउँला
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
यो गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दा रैछन् रे
यो गाउँमा, यो ठाउँमा मगमगाउँदा फूलहरू फुल्दा रैछन् रे
मनको कुरा मुखमा ल्याई झिमझिम गर्ने परेली बोल्दा रैछन् रे
गुनगुनाउने, भुनभुनाउने बैँसालु भमरा डुल्दा रैछन् रे
ए, मुग्लिन झरेसी
मजा आउला, रेलिमै, टरक चढेसी
मजा आउला, रेलिमै, टरक चढेसी
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
हे, सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
पहिलो भेटमा साइनो जोड्ने मायालु भनाउँदा जाली हुन्छन् रे
पहिलो भेटमा साइनो जोड्ने मायालु भनाउँदा जाली हुन्छन् रे
आकाशैको जूनतारा मुखैले धर्तीमा झार्छु भन्छन् रे
कर्के आँखा लाउनेले हृदयमा पिरती साँच्ने गर्छन् रे
ए, मुग्लिन झरेसी
मजा आउला, रेलिमै, टरक चढेसी
मजा आउला, रेलिमै, टरक चढेसी
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
मायाको डोरीले तिमीलाई बाँधुँला
मायाको डोरीले तिमीलाई बाँधुँला
दिलको मोटरकारमा तिम्लाई चढाउँला
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
हे, सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल
सम्झना-बिर्सना, सलललल
झन्-झन् बढ्यो तिर्सना, सलललल