Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
BIRAM
Purna Rai
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मेरो भावना, तिम्रो भावना बुझिन
तिम्रो मायाले मेरो माया बुझेन
तिमी आकाश भन्थौ, म उड्नै चाहिन
म धर्तीबाट सधैँ तिम्लाई हेर्नेछु
अर्को जन्म चैँ, माया, सँगै जिउन पाऊँ
केही वर्ष हैन, माया, जुनी बित्न पाऊँ
मेरो मस्तिष्कमा अझै पनि तिमी हाँसिरहन्छौ
तिम्रो मस्तिष्कमा म सधैँ हाँसिदिइरहुँला
तिमी हावाको वेगसरि उडी गयौ
म बादल बनी सधैँ तिम्लाई भेट्नेछु
ओ, अब चैँ मायाको कुरै नगरौँ
हुन्छ भने चैँ, माया, भो, कुरै नगरौँ
तिम्रो वियोगको व्यथा छ यो मेरो एक्लो मनभरि
तिमीले दिएका यादहरूमा बाँचिरहेछु म अझै पनि
सपनाहरू जस्तो लाग्थ्यौ तिमी र म सँगै साथ हुँदा
आज सपनै जस्तो लाग्न थाल्यो तिमीले छाडि मलाई दिँदा
तिमी कहाँ छौ? कता छौ?
म त्यहीँ छु, ठिकै...