Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Prastaab
The Edge Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
बन्द आँखामा धेरै दृश्यहरु छन्
तिमीलाई हेर्न यी आँखा खुल्ने छन्
स्तब्ध ओठमा धेरै शब्दहरु छन्
मनका कुरा ती कहिले बोल्छन्
तिमीलाई पनि त यस्तै सोच आउँदो हो
परीक्षा लिए जिन्दगीले, कोहि साथी खोज्दो हो
तिमीलाई पनि त फेरि सोच बढ्दो हो
चिसो मन्द भावनामा केही रात चढ्दो हो
तिम्रै रहन्छु, सधैंलाई
वेदनाले त जलाउँछ, नसोधी तिमीलाई म खरानी हुनु
मन जति दुखे नि तिम्रो हात बिझाउन कदापी दिन्न
चट्टै होइन मन चुँटे पनि कहाँ नपाउने
कपास त झन् होइन नसही जलेर राक हुने
मिलेर बनाउला हाम्रो संसार, मायाको बलियो आधार
अनन्त छुनु छ, जीवनलाई बुझेर बाँच्नु छ मरे पछि पनि
बन्द आँखामा धेरै दृश्यहरु छन्
तिमीलाई हेर्न यी आँखा खुल्ने छन्
स्तब्ध ओठमा धेरै शब्दहरु छन्
मनका कुरा ती कहिले बोल्छन्
तिमीलाई पनि त यस्तै सोच आउँदो हो
परीक्षा लिने जिन्दगीले कोहि साथी खोज्दो हो
तिमीलाई पनि त फेरि सोच बढ्दो हो
चिसो मन्द भावनामा केही रात चढ्दो हो
हो हो