Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kafle
Jhuma Limbu
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
घर केले छाउनू ? पराल न खर, छैन नि झिँगटी

हौ, भाग्यमै भए कमाउँछु भन्छ चार टिन सम्पत्ति

गाई भने सानो दूध दिन्छ मानु, खानू कि नखानू ?
मागेरै लाउन नसक्नेसँग जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?

बाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेर
बाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेर
रितभाँतैबिना आँखाको चालमा नौडाँडा काटेर
हौ, भगाई पो लान्छु भन्छ हौ काफ्ले, जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
हह, भिर र पहिरो, खोलाको बाटो, जादिन डरै डर
भिर र पहिरो, खोलाको बाटो, जादिन डरै डर
माया त छ नि ए मेरो काफ्ले देख्दिन तिम्रो भर

सुन है साथी, दोधारमा परेँ, के गर्नू के गर्नू ?
देखाउने माया, भगाउने माया, कुन चाहिँ पत्याउनू ?