Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chundaina
1974ad
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभए
छुँदैन तिम्रो मायाले यदि तिमी नै यहाँ नभएसम्म
मेटिन्न मेरा मनका तृष्णाहरू यदि तिमी नजिक नभएसम्म
व्यथा बढ्छ, चोट पनि अझै थपिन्छ
झन्-झन् मुटुमा आगो दन्किन्छ
नबल्झेको घाउ बल्झिन्छ
भन न मलाई तिम्रो ठेगाना
बताऊ न मलाई तिम्रो चाहना
मन परेका सबै कुराहरू
चिठीमा नै सबै लेखेनौ भने