Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kinideu Na Saila Dai
Sadhana Sargam
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
मलाई आँखैको परेलीमा गाजल लाउन मन पर्छ, किनिदेऊ न, साइँला दाइ
मलाई दुई चुल्ठी बाटेर फूल लाउन मन पर्छ, टिपिदेऊ न, साइँला दाइ

म त लाउँदिन मलमलको सारी, मलाई गुन्युचोलो मन पर्छ
म त गर्दिन अर्काको देखासिकी, मलाई नेपाली माया मन पर्छ

मलाई कानैमा उनेर ढुङ्ग्री लाउन मन पर्छ, किनिदेऊ न, साइँला दाइ
मलाई दुई चुल्ठी बाटेर फूल लाउन मन पर्छ, टिपिदेऊ न, साइँला दाइ
मलाई आफ्नै संस्कृति प्यारो, आफ्नै भाषा-भेष
प्राणभन्दा प्यारो लाग्छ मलाई मेरै देश