Skip to content

Chandrama Jhai Hasideu

Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

चन्द्रमा झैं हाँसीदेउ मैले हेरीरहँदा तारा जस्तै चम्कीदेउ हिमाल हाँसी दिँदा हिमाल हाँसी दिँदा चन्द्रमा झैं हाँसीदेउ मैले हेरी रहँदा तारा जस्तै चम्कीदेउ हिमाल हाँसी दिँदा हिमाल हाँसी दिँदा जिन्दगीको यात्राभरी घाईते हुन्छु घरीघरी हो जिन्दगीको यात्राभरी घाईते हुन्छु घरीघरी उदासीन छ जीवन मेरो बही दिन्छ हावासरी यस्तै बेला आपत परे बास देउ फेरी फेरी चन्द्रमा झैं हाँसीदेउ मैले हेरीरहँदा तारा जस्तै चम्की देउ हिमाल हाँसी दिँदा हिमाल हाँसी दिँदा मेरो सानो अनुरोधमा हाँसीदेउ एक चोटी हो मेरो सानो अनुरोधमा हाँसीदेउ एक चोटी मनका पीरहरु सबै बिर्सी दिउँला सधैंभरी यस्तै बेला आपत परे बासदेउ फेरी फेरी चन्द्रमा झैं हाँसीदेउ मैले हेरीरहँदा तारा जस्तै चम्कीदेउ हिमाल हाँसी दिँदा हिमाल हाँसी दिँदा चन्द्रमा झैं हाँसीदेउ मैले हेरीरहँदा तारा जस्तै चम्कीदेउ हिमाल हाँसी दिँदा हिमाल हाँसी दिँदा