Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Natanu Ta Tanu
Raju Lama
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हे, नतानूँ त तानूँ लाग्ने, तानेपछि मात्ने
मातेपछि जतासुकै लडीबडी खेल्ने
हे, नतानूँ त तानूँ लाग्ने, तानेपछि मात्ने
मातेपछि जतासुकै लडीबडी खेल्ने
के गरूँ? रक्सीको मातै यस्तै हो
हे, के गरूँ? जँड्याहाको जातै यस्तै हो
नतानूँ त तानूँ लाग्ने, तानेपछि मात्ने
मातेपछि जतासुकै लडीबडी खेल्ने
महिना कहिले मर्छ भनी गन्ती गर्दै बस्यो
महिना मरेपछि सिधै होटेलतिर पस्यो
होटेलतिर पसेपछि रक्सी तान्न बस्यो
हे, महिना कहिले मर्छ भनी गन्ती गर्दै बस्यो
महिना मरेपछि सिधै होटेलतिर पस्यो
होटेलतिर पसेपछि रक्सी तान्न बस्यो
रक्सीले पैसा सबै नै लुट्यो
हे, रक्सीले जीवन सबै नै चुस्यो
ला, ला-ला-ला, ला-ला, ला-ला-ला
ला-ला, ला-ला-ला, ला-ला, ला-ला-ला, ला-ला
ला, ला-ला-ला, ला-ला, ला-ला-ला
ला-ला, ला-ला-ला, ला-ला, ला-ला-ला, ला-ला
रक्सी धेरै तानेपछि झगडा गर्न उठ्यो
झगडा गर्न उठ्यो, राजै, टाउको मेरो फुट्यो
टाउको मेरो फुटेपछि होटेल जान छुट्यो
हे, रक्सी धेरै तानेपछि बाँकी धेरै भयो
होटेलको साहुजीसँग लुक्दै हिँड्नुपर्यो
होटेलको साहुजीसँग लुक्दै हिँड्नुपर्यो
रक्सीले इज्जत साह्रै नै फाल्यो
हे, रक्सीले इज्जत साह्रै नै फाल्यो
हे, नतानूँ त तानूँ लाग्ने, तानेपछि मात्ने
मातेपछि जतासुकै लडीबडी खेल्ने
हे, नतानूँ त तानूँ लाग्ने, तानेपछि मात्ने
मातेपछि जतासुकै लडीबडी खेल्ने
के गरूँ? रक्सीको मातै यस्तै हो
हे, के गरूँ? जँड्याहाको जातै यस्तै हो
रक्सीले जोस साह्रै नै जाग्यो
रक्सीले पैसा सबै नै लुट्यो
रक्सीले जीवन सबै नै लुट्यो
हे, रक्सीले इज्जत साह्रै नै फाल्यो
हे, के गरूँ? जँड्याहाको जातै यस्तै हो
हे, के गरूँ? जँड्याहाको जातै यस्तै हो
के गरूँ? रक्सीको मातै यस्तै हो
हे, के गरूँ? रक्सीको मातै यस्तै हो
हे, के गरूँ? जँड्याहाको जातै यस्तै हो