Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Eklo
Rageshree Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
दुई पनि बजिसकेछ अन्ध्यारो कोठाभित्र
बुझ्न नै गाह्रो भएछ जीवन र मनको व्यथा
अचानक बाढी आइलाग्यो, सबै पलहरू लैगयो
बाटो त हेरिरहेछु, थाहा छैन जाने कहाँ हो
किन अचानक यो दुःखी छ मेरो मन?
किन भुल्दै छु म दुई दिनको हो यो जीवन?
झ्यालबाट हेरिरहेछु शान्त शहरहरू
प्रतीक्षा गरिरहेछु उज्यालो बिहानीको
कहिले भर्ने मेरो यो मन खुशियालीहरूले?
एकदिन आउँछ मेरो लागि हाँसो, खुशी सबै नै
किन अचानक यो दुःखी छ मेरो मन?
किन भुल्दै छु म दुई दिनको हो यो जीवन?
किन अचानक यो अन्ध्यारो मेरो जीवन?
किन भुल्दै छु म यही मात्र होइन जीवन?