Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Aasha Cha
Ulto Pulto
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
आशा छ तिम्लाई पाउने
सपना छ तिम्लाई अँगाल्ने
तिमी मेरै मनमा छ्यौ
तिमी मेरै मनमा छ्यौ
एकदिन यो साँचो हुनेछ
कल्पनाले वास्तविकता छुनेछ
त्यो दिन नि आउँदै छ
त्यो दिन नि आउँदै छ
त्यसलाई साँचो पार्न म लागिपर्दै छु
हुन्छ भनेर म अगि बढ्दै छु
बेला-बेला म हरेस खाने गर्छु
त्यसबेला म तिम्लाई नै सम्झन्छु
तिम्रो सम्झनाले मलाई जगाइरहन्छ
तिम्लाई पाउने होडमा भगाइरहन्छ
तिम्रो सम्झनाले मलाई जगाइरहन्छ
तिम्लाई पाउने होडमा भगाइरहन्छ
सपनाहरू साँचो हुँदै छन्
सफलताले एकदिन आकाश छुनेछन्
म तिम्रै हुँ, तिमी पनि पछि नसर
माया हो सधैँलाई तिमी विश्वास गर