Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sanjhako Joon
Mukti And Revival
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
साँझको जूनसँगै आउँछौ तिमी भनेर
साँझको जूनसँगै आउँछौ भनेर
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउँछौ भनेर
सजाइरहन्छु सपनाहरू हृदयभरि उमङ्ग लिएर
सजाइरहन्छु सपनाहरू हृदयभरि उमङ्ग लिएर
तर तिमीले बिर्सिदियौ हिजोको मिलन, मायाका कथाहरू
साँझको जूनसँगै आउँछौ तिमी भनेर
साँझको जूनसँगै आउँछौ भनेर
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउँछौ तिमी
हत्केला चुमेर भाग्ने गर्थ्यौ लाजले ती आँखा छोपेर
हत्केला चुमेर भाग्ने गर्थ्यौ लाजले ती आँखा छोपेर
तोडी यो मुटु भागिदियौ रित्तो सपना गयौ छोडी
साँझको जूनसँगै आउँछौ तिमी भनेर
साँझको जूनसँगै आउँछौ भनेर
टोलाइरहन्छु आकाशमा रातको तारा गनेर
साँझको जूनसँगै आउँछौ भनेर
आउँछौ भनेर
आउँछौ तिमी भनेर
आउँछ्यौ भनेर
आउँछौ...