Skip to content

Timi Chhau Kaha

Deepa jha
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

ला ला ला ला ला हे हे हे हे हे हे लारा ला ला ला लारा ला रा ला तिमी छौ कहाँ तिमी छौ कहाँ मेरो जीवनमा नौलो गगनमा तारा भई उदाउने मायालु तिमी छौ कहाँ, तिमी छौ कहाँ मनको बह कसले बुझ्छ र हाँस्दाहाँस्दै रुवाउने मायालु तिमी छौ कहाँ, तिमी छौ कहाँ यो मुटुको ढुकढुकीलाई कसले यहाँ थाम्ने हेरौँहेरौँजस्तो हुने त्यै त लाज लाग्ने यो मुटुको ढुकढुकीलाई कसले यहाँ थाम्ने हेरौँहेरौँजस्तो हुने त्यै त लाज लाग्ने खोज्छु बिर्सन आउँछ सम्झना सधैँ मलाई सताउने मायालु तिमी छौ कहाँ तिमी छौ कहाँ हा हा हा हा हा हा आ आ आ आ हो हो हो हो आ आ आ आ आ आ आ आ आ आ आ आँख्को निन्द्रा बसिदिन्छ परेलीमा अल्झेर फर्की जान्छ आँखाभित्र कसैलाई देखेर आँख्को निन्द्रा बसिदिन्छ परेलीमा अल्झेर फर्की जान्छ आँखाभित्र कसैलाई देखेर नीद रातको चैन दिनको दोधारमा अल्झाउने मायालु तिमी छौ कहाँ तिमी छौ कहाँ नआऊ नजिक बुझाऊ मन टाढाबाट हेरी सिमा नाघी बढ्नु हुन्न समयभन्दा अघि नआऊ नजिक बुझाऊ मन टाढाबाट हेरी सिमा नाघी बढ्नु हुन्न समयभन्दा अघि शीतल मनमा निर्मल तनमा हलचल नयाँ जताउने मायालु तिमी छौ कहाँ तिमी छौ कहाँ मेरो जीवनमा नौलो गगनमा तारा भई उदाउने मायालु तिमी छौ कहाँ तिमी छौ कहाँ हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ हुँ ला रा ला ला ला ला रा ला लारा ला हे हे हे हे हे ला रा ला ला ला