Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Sunana Blues
Karma Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
सुन न एउटा कुरा मेरो
हेर न, आजभोलि किन
आँखामा निन्द्रा छैन मेरो?
आत्तिन्छु, टोलाइरहन्छु रातमा
आफैमा हराउँछु म
आफूभन्दा पनि बढी माया लाग्ने
एकान्तमा हुँदा याद उसकै आउने
सोध न, को हो त्यो?
(हँ, हँ, को हो त्यो?)
त्यो तिमी नै हौ
सुन न मुटुको धड्कन मेरो
बुझ न मनको भावना मेरो
चाहना मेरो तिमीसँगै
जीवनको हरेक पाइलामा
अति नै प्यारो लाग्छौ मलाई
अँगाली तिमीलाई कहाँ-कहाँ म डुल्छु
साथ तिम्रो पाई आफूलाई नै भुल्छु
झस्केर उठ्छु म
सपनीमा नै हुन्छु
ढाँटेको होइन, तिमीलाई मेरो कसम
साँचिराख्छु तिम्रो माया सधैँ
ढाँटेको होइन, तिमीलाई मेरो कसम
साँचिराख्छु तिम्रो माया सधैँ जुनी-जुनीभरिलाई
किन लाजले मुहार छोपेकी?
किन लाजले मुहार छोपेकी?
किन लाजले मुहार छोपेकी?