Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Gajale Sunchari
Sujan Chapagain & Artmandu
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
संसार हाम्रो, हेर न राम्रो
संसार हाम्रो, हेर न राम्रो
सुसेली दिने हावाको लहर
खुसी छु म धेरै, यो पल हो मेरै
खुसी छु म धेरै, यो पल हो मेरै
उडाई लाने मनैको रहर
पाइला सार्दै सँगै अगाडि
जाम् भो कतै तिमी र म
भोलि भन्नु त आउँछ-आउँदैन
बाँचम् आज यी पलहरूमा
गाजले सुनचरी, घुमी हेरम् संसारी
गाजले सुनचरी, घुमी हेरम् संसारी
गाजले सुनचरी, हावासँगै सरसरी
गाजले सुनचरी, चलोस् आँधीबेहरी
गाजले सुनचरी जीवन घरीघरी
गाजले सुनचरी, घुमी हेरम् संसारी
सुस्त-सुस्त अलिअलि
सुस्त-सुस्त अलिअलि
सुस्त-सुस्त अलिअलि यो बैँसले अल्झाउँदै छ
कहाँ-कहाँ, कता-कता, कता-कता
कहाँ-कहाँ, कता-कता न्यानो मनमा बल्झ्याउँदै छ
न्यानो मनमा बल्झ्याउँदै छ
गाजले सुनचरी, हावासँगै सरसरी
गाजले सुनचरी, चलोस् आँधीबेहरी
गाजले सुनचरी, घुमी हेरम् संसारी