Skip to content

Kohi Suna Suna

Bimala Rai
Popularity · Low

YouTube

Searching YouTube...

Lyrics

कोही सुन सुन मेरो मनको धुन कोही सुन सुन मेरो मनको धुन बाँध्यो मलाई लाली जोवनले लौ बाँध्यो मलाई लाली जोवनले मलाई मार्यो नि मेरै जोवनले मलाई मार्यो नि मेरै जोवनले कोही सुन सुन मेरो मनको धुन बाँध्यो मलाई लालीजोवनले लौ बाध्यो मलाई लालीजोवनले मलाई मार्यो नि मेरै जोवनले मलाई मार्यो नि मेरै जोवनले कोही सुन सुन मेरो मनको धुन ढुकढुकी बढ्न थाल्यो ओठै सल्बलायो सपनीमा आई मलाई उस्ले बोलायो ढुकढुकी बढ्न थाल्यो ओठै सल्बलायो सपनीमा आई मलाई उस्ले बोलायो उस्को झल्झली आउँछ मुहार उस्को मीठो मीठो छ पियार कोही सुन सुन मेरो मनको धुन छटपटियो मेरो मन चयन हरायो हलचल गरायो तनमा आँधी चलायो छटपटियो मेरो मन चयन हरायो हलचल गरायो तनमा आँधी पलायो उस्को माया हो मेरो तिर्सना उस्लाई सकिनँ मैले बिर्सन कोही सुन सुन मेरो मनको धुन बाँध्यो मलाई लाली जोवनले लौ बाँध्यो मलाई लाली जोवनले ओ मलाई मार्यो नि मेरै जोवनले मलाई मार्यो नि मेरै जोवनले कोही सुन सुन मेरो मनको धुन