Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hindda Hinddai
Adrian Pradhan
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ
म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे
हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ
म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे
तिमीले मलाई सोध्दा पनि सोधेनौ
तिमीले मलाई कहिले पनि खोजेनौ
तिमीले मलाई सोध्दा पनि सोधेनौ
तिमीले मलाई कहिले पनि खोजेनौ
अब त आश पनि मरी सक्यो
रहरहरू मुटुबाट हटि सक्यो
अब त आश पनि मरी सक्यो
रहरहरू मुटुबाट हटि सक्यो
किन? हो, किन? यस्तै नै भो
तिमीले मलाई सोध्दा पनि सोधेनौ
तिमीले मलाई कहिले पनि खोजेनौ
तिमीले मलाई सोध्दा पनि सोधेनौ
तिमीले मलाई कहिले पनि खोजेनौ
अब त आश पनि मरी सक्यो
रहरहरू मुटुबाट हटि सक्यो
अब त आश पनि मरी सक्यो
रहरहरू मुटुबाट हटि सक्यो
किन, हो, किन? यस्तै नै भो
हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ
म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे
हिँड्दा हिँड्दै दोबाटोमा तिमी त कहाँ हराई दियौ
म भने चै अलमलिएर तिमीलाई त्यही पर्खी रहे
तिमीलाई त्यही पर्खी रहे
तिमीलाई त्यही पर्खी रहे