Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mirmire Sanjh
Asha Bhosle
Popularity · Low
+
Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रङ्गी इन्द्रेणी रानी
सजाइदेऊ मेरो जोबन, मायाले सजाइदेऊ मेरो जोबन
वरिपरि फूलैफूलले भरिएको डाँडाजस्तो
सजाउँला तिम्रो जोबन, मायाले सजाउँला तिम्रो जोबन
हो, मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रङ्गी इन्द्रेणी रानी
सजाइदेऊ मेरो जोबन, मायाले सजाइदेऊ मेरो जोबन
वरिपरि फूलैफूलले भरिएको डाँडाजस्तो
सजाउँला तिम्रो जोबन, मायाले सजाउँला तिम्रो जोबन
युग-युग मायाको वैरी सधैँ नै संसार
तिमी मेरो, म तिम्रो, मुनामदनजस्तो
युग-युग मायाको वैरी सधैँ नै संसार
तिमी मेरो, म तिम्रो, मुनामदनजस्तो
भुलिदेऊ सबै आज यो वैरी संसार
जीवन ज्योति, ज्योति जीवन, संसार हाम्रो, संसार हाम्रो, संसार हाम्रो
वरिपरि फूलैफूलले भरिएको डाँडाजस्तो
सजाउँला तिम्रो जोबन, मायाले सजाउँला तिम्रो जोबन
ओ, मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रङ्गी इन्द्रेणी रानी
सजाइदेऊ मेरो जोबन, मायाले सजाइदेऊ मेरो जोबन
कहिलेकाहीँ डर लाग्छ सम्झेर ल्याउँदा
त्यहीँ कहीँ अल्झिने हो कि माया हाम्रो?
कहिलेकाहीँ डर लाग्छ सम्झेर ल्याउँदा
त्यहीँ कहीँ अल्झिने हो कि माया हाम्रो?
जहाँतहाँ अल्झिने होइन पिरती हाम्रो
दोहोराउने छ माया हाम्रो बाँसुरीले, बाँसुरीले, बाँसुरीले
मिर्मिरे साँझमा सिमसिमे पानी, सातै रङ्गी इन्द्रेणी रानी
सजाइदेऊ मेरो जोबन, मायाले सजाइदेऊ मेरो जोबन
वरिपरि फूलैफूलले भरिएको डाँडाजस्तो
सजाउँला तिम्रो जोबन, मायाले सजाउँला तिम्रो जोबन
मायाले सजाउँला हाम्रो जोबन
मायाले सजाउँला हाम्रो जोबन
मायाले सजाउँला हाम्रो जोबन