Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timrai lagi
The Dreamcatchers Official, Angu Bhutia
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
खुसी छु म तिम्रै लागि
आफूलाई सम्झाएर राख्दै छु
खुसी छु म तिम्रै लागि
आँसुलाई थामेर राख्दै छु
मेरो हरेक कविताको शीर्षक तिमी नै हौ
मैले लेखेको गीतको धुन तिमी नै हौ
फर्की आउने हो कि आउने हैन, मेरो मायालु?
तिमीलाई नै कुरी बसेँ म त जुनीभरि
खुसी छु म तिम्रै लागि
आफूलाई सम्झाएर राख्दै छु
खुसी छु म तिम्रै लागि
आँसुलाई थामेर राख्दै छु
मेरो हरेक कविताको शीर्षक तिमी थियौ
मैले लेखेको गीतको धुन तिमी थियौ
मेरो हरेक निन्द्राको सपना तिमी थियौ
तर सपनाबाट बिउँझिँदा एक्लै थिएँ