Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pari
Karma Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
Huh
यहीं कतै आकाशमुनि छौ की तिमी?
कुनै गगन तल झुम्दै छौ की तिमी?
म चन्द्रमा भए तिमीलाई हेर्न आउँथेँ
तारा भए आँखामा म जगमगाउँथेँ (Yeah)
शीतल हावा तिमीसँग जिस्किन्छ होला
अँधेरीमा रात तिमीसँग बोल्छ होला
म हावा भए तिम्रो प्रीतलाई छुन्थेँ
यदि साँझ भए तिमीसँग म हुन्थेँ (Yeah)
फूलहरू तिम्रो लागि फूल्छ होला
कोइलीले मिठो भाका सुनाउँछ होला
म पुतली भएँ सधैँ मुटुमा छुन्थेँ
माहुरी भए तिम्रो वरिपरि म हुन्थेँ (Yeah)
तिमी मेरी परी हौ
तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना
तिमी मेरी परी हौ, तिमी मेरी परी हौ, मेरो कल्पना