Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hatkela
Jindabaad
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
हिजोको दिन गन्दै छ सधैँझैँ, भोलि फेरि नयाँ सास फेर्नेछु
आफैभित्रको यो विशाल हुरीलाई म केही शब्दमै म पुर्दै छु
कुनै दिन, कुनै दिन, कुनै दिन
कुनै दिन, कुनै दिन, कुनै दिन, कुनै दिन, ओ
म समयलाई हत्केलामै रोक्छु
फेरि दोहोर्याएर म आफैसँग सकिँदै छु
म समयलाई हत्केलामै रोक्छु
फेरि दोहोर्याएर
मेरा हरेक प्रश्नहरूलाई म आफैले नै दिऊँ जवाफ
मेरा सङ्घर्षहरूलाई म कर्मले नै दिऊँ सार
आफैभित्रको यो विशाल हुरीलाई म केही शब्दमै पुर्दै छु
ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ)
ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ)
ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ)
ओ-आ-ओ, ओ (ओ-आ-ओ, ओ)
ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ
ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ
म समयलाई हत्केलामै रोक्छु (ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ)
(ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ)
म समयलाई हत्केलामै रोक्छु (ओ-आ-ओ, ओ, ओ-आ-ओ, ओ)