Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Parkha Parkha Mayalu (Mangalam)
Krishna Kafle
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
ए माया, कहिले रोइदिम्ला, हे माया, कहिले हाँसम्ला
हे माया, कहिले बसम्ला, हे माया, कहिले नाचम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
चिसो-चिसो पानीमा, हाम्रो जिन्दगानीमा
माकुराझैँ पिरतीको जाल बुनम्ला
हो-हो, हो-हो, आकाशको जूनतारा नदेख्ने पो को छ र?
यस्तै जोडी जमाएर संसार घुमम्ला
ए माया, कहिले रोइदिम्ला, हे माया, कहिले हाँसम्ला
हे माया, कहिले बसम्ला, हे माया, कहिले नाचम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
वनको चरी वनैमा, मनको कुरा मनैमा
लजाउँदै इशाराले छेउमै डाकम्ला
हो-हो, हो, पानको पातमा लेखेर, पछ्यौरीमा बेरेर
मनमा केही खोट भए माफी मागम्ला
ए माया, कहिले रोइदिम्ला, ए माया, कहिले हाँसम्ला
ए माया, कहिले बसम्ला, हे माया, कहिले नाचम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला
पर्ख, पर्ख, मायालु, म पनि त आम्ला
रेलको झ्याल समाएर सँगै भागम्ला