Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kasari Samjhau
Sugam Pokharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
आशै रहेन मनमा
जोशै भएन तनमा
कसरी सम्झाउँ मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
मेरो मायालाई खेल सम्झि तिमीले खेल्यौ किन?
सधैँ तिम्लाई फूल सम्झे काढाँ बनि घोच्याै किन?
हृदय भरी राखेको थिएँ तिमीलाई नै आफ्नै ठानि
तर तिमीले नै एक्लो पर्याै हेर मेरो यो जिन्दगानी
कसरी सम्झाउँ मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
बन्धकि, ooh
तिमीलाई नै सम्झि भन्छु मनका यी सबै कुरा
थाहा छ मलाई कहिले हुँदैन्न यी पुरा
तिमीलाई के थाहा-हा होला मेरो मनको कुराहरू?
बिश्वासको के कुरा गर्छाै जब धस्छाै छुराहरू?
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि
मेरो मायालाई खेल सम्झि तिमीले खेल्यौ किन?
सधैँ तिम्लाई फूल सम्झे काढाँ बनि घोच्याै किन?
हृदय भरी राखेको थिएँ तिमीलाई नै आफ्नै ठानि
तरा तिमीले नै एक्लो पर्याै हेर मेरो यो जिन्दगानी
कसरी सम्झाउनु मेरो मनलाई? (Ooh)
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि (हो-हो)
कसरी सम्झाउनु मेरो मनलाई?
कसैले भनि देउन, अब फेरी मलाई यती
मेरो माया हो, मेरो जिन्दगी
सबै नै रखी सके अब मैले बन्धकि (हो-हो)