Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Pida Bhayeni Khusi Bhayeni
Arjun Pokhrel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
पीडा भए नि, खुसी भए नि जिउने चाहा तिमीसँगै
पीडा भए नि, खुसी भए नि जिउने चाहा तिमीसँगै
अमृतै भन, चाहे या विष पिउने चाहा तिमीसँगै
एक्लै बसी हाँस्नुभन्दा रुन्छु तिमीसँगै
हो, एक्लै बसी हाँस्नुभन्दा रुन्छु तिमीसँगै
बरु पागल हुनु परे
बरु पागल हुनु परे हुन्छु तिमीसँगै
पीडा भए नि, खुसी भए नि जिउने चाहा तिमीसँगै
अमृतै भन, चाहे या विष पिउने चाहा तिमीसँगै
यात्रा होला दुःखसुख
हो, यात्रा होला दुःखसुख
कहिल्यै निश्चित हुँदैन
तिमीबिना मेराे जिन्दगीमा, हो
तिमीबिना मेराे जिन्दगीमा कहिल्यै जीत हुँदैन, जीत हुँदैन
पीडा भए नि, खुसी भए नि जिउने चाहा तिमीसँगै
अमृतै भन, चाहे या विष पिउने चाहा तिमीसँगै
भुल्न सक्छु दुनियाँलाई
हा, भुल्न सक्छु दुनियाँलाई, सक्दिनँ तिमीलाई भुल्न
ओइलिएर झरुँला बरु म
ओइलिएर झरुँला बरु म सक्दिनँ अन्त फुल्न, अन्त फुल्न
पीडा भए नि, खुसी भए नि जिउने चाहा तिमीसँगै
अमृतै भन, चाहे या विष पिउने चाहा तिमीसँगै