Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chhekyo Chhekyo
Nepathya Rabin Shrestha
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले
छाडेन कहिलै जहाँ गए पनि, मायाको दुइरोले
झ्यालमा बसेर, लहै, जिस्काउनु पर्दैन
छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले
झरनाको पानी के सारो चिसो गला नै चिसाउने
हो-हो-हो, झरनाको पानी के सारो चिसो गला नै चिसाउने
मायाको बोली के सारो मिठो मुटु नै बिझाउने
हो-हो, मुटु नै बिझाउने
छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले
गुधुली साँझमा न्याउली गाँउछे पिडाहा भाकैमा
हो-हो-हो, गुधुलि साँझमा न्याउली गाँउछे पिडाहा भाकैमा
दिल बस्यो लौन हँसिलो मुहार गाजलु आँखैमा
हो-हो, गाजलु आँखैमा
छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले
छाडेन कहिलै जहाँ गए पनि मायाको दुहिरोले
झ्यालैमा बसेर, लहै, जिस्काउनु पर्दैन
छेक्यो-छेक्यो, देउराली डाँडा हुस्सु र कुहिरोले
छाडेन कहिलै जहाँ गए पनि मायाको दुहिरोले