Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Drabya Dharma
Shree 3
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
आज हेर यहाँ पैसा कै बोल छ
बदलिदै सांसारको रित
सबै छन् बिकाउ
निर्जीव ढुंगा, द्रव्य धर्म सर्वोपरि
हरेक दिन जुवा सरि
आखिर उही जीत र हार
खिचातानी, राजनीति
व्यर्थको यो जिन्दगी
आज हेर यहाँ पैसा कै खेल छ
बद्लिदै सांसारको गीत
नजाने कहिले भोक र यो प्यास
हटेन यो अँधेरी
हरेक दिन, जुवा सरि
आखिर उही जीत र हार
खिचातानी, राजनीति
व्यर्थको यो जिन्दगी
सपना सबकै ठूलो
चाहना अझै धेरै
कहिले पूरा नहुने, यो लोभ
केबल गुमाउनु आफैलाई