Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ukalima Pachi Pachi
Indira
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
YouTube
Searching YouTube...
Lyrics
Original
Translation
Bilingual
धेरै पछि सम्झना
आखा चोपी बसाना
धेरै पछि सम्झना
आखा चोपी बसाना
सुन मलाइयो के भाको
ऊकालीमा पछि पछि
ओरालीमा आगी आगी
यो के ती के भाको
ना देखे सम्मा को हो को
देखे पछि माया मोह
सम्हालायो मन
जबसम्म यो छातीले मेरो
साँस फेरि रहनेछ
तबसम्म यी आँखाले तिम्रो
बाटो हेरि रहनेछ
तिमीसँग हिँड्नलाई पहिला म दिनु
हिँड्दा हिँड्दै मेरो आफ्नो बाटो भेटियो
ऊकालीमा पछि पछि
ओरालीमा आगी आगी
यो के ती के भाको
ना देखे सम्मा को हो को
देखे पछि माया मोह
सम्हालायो मन
ऊकालीमा पछि पछि
ओरालीमा आगी आगी
यो के ती के भाको
ना देखे सम्मा को हो को
देखे पछि माया मोह
सम्हालायो मन