Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Herana Hera Kancha - Nepali Song
Rawmats
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
सुम्पेँ हृदय तिमीलाई, हृदय मेरो नतोड
जीवनको बाटो छ लामो, एकलै बीचमा नछोड
आकाश-धर्ती साछी छ, हृदयको माया तिम्रै हो
यो जीवन मात्र होइन, अर्को जीवन पनि तिम्रै हो
हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न
हुन्छ, लौ, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला
फुलेको फूलझैँ, प्यारा, एकपल्ट हाँसिदेऊ न
हेर न हेर, कान्छा, डाँडालाई फूलले ढाक्यो
टिप न, टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न
हुन्छ, लौ, हुन्छ नि, कान्छी, त्यो फूल म टिपी ल्याउँला
फुलेको फूलझैँ, प्यारा, एकपल्ट हाँसिदेऊ न