Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timle Bato Fereu Are 3
Melina Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
पाइला सँगै चल्दै थियो, खै कहाँ ढिला भो
बाटो पनि एउटै थियो, खै कसरी अलमल भो
पाइला सँगै चल्दै थियो, खै कहाँ ढिला भो
बाटो पनि एउटै थियो, खै कसरी अलमल भो
मुटु दुखाई कहाँ गयौ? माया लत्त्याई टाढा भयौ
तिम्ले बाटो फेऱ्यौ अरे
कैयौँ पटक त्यहीँ हिँडेँ, तिमीलाई देखिन
भुल्ने कोशिश धेरै गरेँ, मनमुटुले मानेन
हो, कैयौँ पटक त्यहीँ हिँडेँ, तिमीलाई देखिन
भुल्ने कोशिश धेरै गरेँ, मनमुटुले मानेन
थाहै नपाई तिम्रो बाटो बद्लिएछ आज
विश्वास थियो, माया मेरो भत्किएछ आज
पाइला सँगै चल्दै थियो, खै कहाँ ढिला भो
बाटो पनि एउटै थियो, खै कसरी अलमल भो
मुटु दुखाई कहाँ गयौ? माया लत्त्याई टाढा भयौ