Launa Mero Mann
Sukmit Gurung
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
लौन यो मेरो मन बौलायो मस्तीले के मा जगायो
के परे थे तिम्रो सामुमा काउकुति लाग्यो अंग अंगमा हो
काउकुति लाग्यो अंग अंगमा हो
लौन यो मेरो मन बौलायो
पल पल जीवन अनमोल छ छचल्किएर यो यौवनले भन्दछ
ओ ओ आ आ ल ल ला ला
पल पल जीवन अनमोल छ छचल्किएर यो यौवनले भन्दछ
चम्किलो रसिलो यो जवानीमा छुमी छुमी हराउ एक अर्कोमा
काउकुति लाग्यो अंग अंगमा हो
लौन यो मेरो मन बौलायो
म त सक्दिन मस्ती लुकाउन आज मन छ जोवन फुकाउन
ओ ओ आ आ ल ल ला ला
म त सक्दिन मस्ती लुकाउन आज मन छ जोवन फुकाउन
रसिलो भरिलो यो बैंसलाई चुमी चुमी रमाउ आजको रातलाई
काउकुति लाग्यो अंग अंगमा हो
लौन यो मेरो मन बौलायो मस्तीले के मा जगायो
के परे थे तिम्रो सामुमा काउकुति लाग्यो अंग अंगमा हो
काउकुति लाग्यो अंग अंगमा हो
लौन यो मेरो मन बौलायो हो हो हो