Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Neetesh Jung Kunwar | Hallantey | Official Audio
Neetesh Jung Kunwar
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ठुल्दिदी बिदा भई, माइला भाइ पल्टने
यस्तै हो म भने, गाउँ डुकुलन्ठने
कान्छाले पढ्दै छ, आमबाबा गनगने
"यो लाठे मोराले गरिखाने भएन" रे
हुन त मन थिएन मलाई नि बेरोजगार
समयले गर्दियो मेहेनतको बलात्कार
यहाँ अघि बढ्नलाई सिधा मनले
मरिगए नि, ए गाँठे, दिएनन् कोइले
साथीभाइ डुल्दै छन् सहरतिर
जीवन यहीँ बिताउने भएँ मैले
२५ नि कटियो, ताल भने बच्चै छ
समाजले जे सोचोस्, बाल दिएकै नै छ
अर्काको नोकरी गर्न नि मन छैन
साहु भई बस्नलाई पुर्खौली धन छैन
ए बाबा, सुन न, अटेरी हैन म
बल्ल त बुझ्ने भएँ, हार मान्नेछैन म
सोचेजस्तो सजिलै केही हुन्न
भए पनि कोइ नि याँ खुशी छैन
मैले पनि BA पास गरेकै हो
तर नगरी चिनाजान हुने भएन
ल, जाम्
अब लागेँ है त म पाखातिर
यो टुक्रे जीवनको के लिनु पीर?
दुइटा छोरी पाइसकी सुन्तलीले
हल्लीहल्ली हिन्छु म डिलैडिल
हल्लन्ते हुँ म
ओ, हल्लन्ते हुँ म