Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Nachaheko Hoina Timilai
The Edge Band
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई
गर्नु त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो व्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी-जुनी भरिलाई
मेरी दिलकी रानी तिमीलाई
फूलसरी सजाएको थिएँ
सारा संसार भरिमा मैले
केवल तिम्लाई नै रोजेको थिएँ
गर्नु त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो व्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी जुनी भरिलाई
आँखा भरि आँसु बोकेर म
तिम्रै यादमा तड्पिरहेछु म
जिन्दगी यस्तै रहेछ मेरो
जहिले पनि धोका पाइरहने
गर्नु त तिम्रो के वास्ता?
बुझेनौ तिम्ले मेरो व्यथा
नचाहेको होइन तिमीलाई
चाहन्थे जुनी जुनी भरिलाई...