Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Jam Bho Maili
Prakash Dutraj
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
चौतारीमा पिपल छायाँ, तिमलाई दिनी माया मेरो मनै भोरी छ
पिपल छायाँ, तिमलाई दिनी माया मेरो मनै भोरी छ
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
हिमाल फूल हिउँमै सरेको, मैले माया गरेको तिमले मेसै पाएनौ
हिउँमै सरेको, मैले माया गरेको तिमले मेसै पाएनौ
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
सम्झनिलाई होला याँ के दिनी? हेर, मुटु धड्किनी तिम्रै नाम लिएर
होला के दिनी? हेर मुटु धड्किनी तिम्रै नाम लिएर
लाहुर जाने रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो, माईली सरर, जाम भो, माईली, सरर
रातमा छैन चरी बासैमा, तिम्रै हुनी आशैमा आधा बैँश हरायो
चरी बासैमा, तिम्रै हुनी आशैमा आधा बैँश हरायो
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
घामको पछि लागेर जाम भो माया भागेर हिमाल पारी देशैमा
पछि लागेर जाम भो माया भागेर हिमाल पारी देशैमा
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
अचार मिठो चुकैले, ठिक्क पार्छौ मुखैले भेट हुँदा जहिले नि
मिठो चुकैले, ठिक्क पार्छौ मुखैले भेट हुँदा जहिले नि
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
बरको छेउमा गिदरी, लान्न मलाई निदरी, सानु तिम्रै झलकाले
छेउमा गिदरी, लान्न मलाई निदरी, सानु तिम्रै झलकाले
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
गाईको बाछी खोलीमा, मोहनी छ बोलिमा, सुनी सुनी रहुँझैँ
बाछी खोलीमा, मोहनी छ बोलिमा, सुनी सुनी रहुँझैँ
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
अब आउनी कसम! हिउँदैमा सिन्दुर भर्छु सिउँदैमा, पञ्चे बाजा बजाउँदै
कसम हिउँदैमा, सिन्दुर भर्छु सिउँदैमा, पञ्चे बाजा बजाउँदै
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
जान्न पिर धोएर, मै बसुम्ला रोएर, पछि एक्लै पार्छौ कि?
पिर धोएर, मै बसुम्ला रोएर, पछि एक्लै पार्छौ कि?
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर
दिन्न तिम्लाई रुन, हेर, वाचा-कसम खाएर, जोबान बैना मारुम्ला
रुन, हेर, वाचा-कसम खाएर, जोबान बैना मारुम्ला
लाहुर जानी रेलैमा जाम भो, माईली, सरर
लाहुर जाने रेलैमा जाम भो माईली सरर, जाम भो, माईली, सरर
दुखीको छोरी दुखै धान्छु म, जाम भन न जान्छु म, डोली चढी घरैमा
दुखै धान्छु म, जाम भन न जान्छु म, डोली चढी घरैमा
लाहुर जाने रेलैमा जान्न, माईला, सरर
लाहुर जाने रेलैमा जान्न माईला सरर, जान्न, माईला, सरर