Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timi Nacha Na
Wangden Sherpa
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
तिमी नाच न, तिमी नाच न
मायालु, तिमीसँगै सँगै हिँड्न मन लाग्छ त के गरूँ?
तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
तिम्रै बाटो-बाटो लाग्दा आँखा पनि लजालु
तिम्रै बाटो-बाटो (तिम्रै बाटो-बाटो)
मनमा भाछ एउटै वाचा, तिमीसँगै हुने, हा
योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
मायालु, तिमी मुसुमुसु हुाँस्दा मनै भयो बेकाबू
"आऊ नाचुम्-नाचुम्" भन्दै तिम्रा आँखा नशालु
यो कस्तो-कस्तो सञ्जालैमा परेँ, के भनूँ?
यो कस्तो-कस्तो (यो कस्तो-कस्तो)
हतारिँदै, आउँदै छु म पछारिँदै
तिम्रो मायालाई पछ्याउँदै
नराख न टाढा-टाढा, मलाई धेरै गाह्रो भो
योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
यो जीवन छोटो छ, भोलिको के भर?
ढल्किँदै छ यो साँझ, मसँग आऊ न
यो जीवन छोटो छ, भोलिको के भर?
ढल्किँदै छ यो साँझ, मसँग आऊ
योपालिको रातमा हातमा हात समातेर आऊ न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न
तिमी नाच न, तिमी नाच न