Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Timi Ra Ma
Trishna Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
तिमी र म जाऊँ त्यस्तो संसारमा
जहाँ जसको 'अर्का'भन्ने कोही हुँदैन
दुःखआँसुले नि छुँदैन
केवल तिमी र म, केवल तिमी र म
आँखा बन्द गरी आफ्नो खोल्दा तिमीलाई नै पाऊँ
बिर्सिएको माया धरतीमा, त्यस्तो स्वर्ग देख्न पाऊँ
मायाको जहाँ बर्षा होस्, बर्षा होस्
तिम्रो-मेरो, मेरो-तिम्रो, स्वर्ग त हो यो हाम्रो
आऊँ न हामी पनि अँगालौँ त्यही खुशी
के साँच्चै यस्तो हुन्छ र सबको सानो मुटुमा?
एउटै सानो आस हुन्छ र? मायाकै गीत बज्छ र?
के गुञ्जिन्छ त्यही, त्यही गीत, त्यही गीत?
तिमी र म जाऊँ त्यस्तो संसारमा
जहाँ जसको 'अर्का'भन्ने कोही हुँदैन
दुःखआँसुले नि छुँदैन
केवल तिमी र म, केवल तिमी र म
तिमी र म