Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
NILA NILA AAKASHMA
Bluesss
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
निला-निला आकाशमा (आकाशमा)
उडिरहेछौँ तिमी र म (oh, whoa)
(Yeah, ooh-ooh)
झिमिक्क आँखा झिम्क्याई
त्यो कालो केश पन्छ्याई नहेर मलाई तिमी त्यसरी (नहेर मलाई तिमी त्यसरी)
त्यो मखमली पछ्यौरी
र मुस्कान चाहिँ मन पर्यो नि तिम्रो मलाई (oh, oh)
निला-निला आकाशमा (आकाशमा)
उडिरहेछौँ तिमी र म आज (आज)
गहिरो सागरमा (सागरमा)
डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh)
तिमी नभाग, आऊ मसित
स्वार्थी संसारमा रमाउन सिक
जाऊँ न मेरो ठाउँमा, नसताऊ न, आऊ न अलि नजिक
हामीसँग समय पनि त धेरै छैन फेरि अब पर्खिनलाई (oh)
अब मोहनी लगाइदियौ कि (oh-oh)
देखिराछु मात्र तिमी (ah-ah)
उसको पारा निकै भिन्न, ऊ छ मान्छे नै विभिन्न
अब उडाई लगौँ कतै कि? Yeah
निला-निला आकाशमा (आकाशमा)
उडिरहेछौँ तिमी र म आज
(Baby girl, you know what I'm saying, right?)
गहिरो सागरमा (सागरमा)
डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh)
मेरो माया पग्लिँदै छ, नजिकिँदै छ
तिमीतिरै बगिरहन खोज्दै छ
नरोक न मलाई, नरोक न मलाई
एकैछिन त बस न मसँग (मसँग)
नजाऊ न, मायालु (मायालु)
तिमीबिना म कहाँ जाऊँ? (Mmm)
अब मोहनी लगाइदियौ कि
देखिराछु मात्र तिमी
उसको पारा निकै भिन्न, ऊ छ मान्छे नै विभिन्न
अब उडाई लगौँ कतै कि?
निला-निला आकाशमा (आकाशमा)
उडिरहेछौँ तिमी र म आज (आज)
गहिरो सागरमा (सागरमा)
डुबिरहेछौँ तिमी र म आज (oh, oh, oh)
निला-निला आकाशमा
उडिरहेछौँ तिमी र म आज
गहिरो सागरमा
डुबिरहेछौँ तिमी र म आज