Skip to content

Timile Maya Nagare

Jhalakman Gandharv
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

तिम्रै नै माया लाग्दछ साइँली सम्झन्छु छिनछिन तिमीले माया नगरे पनि गर्छु म दिनदिन आज र मैले भातै खायो तिउन त गाबाको के माया गरथ्यौ तिमीले साइँली म जस्तो जाबाको सेतो र चोली रातो र चोली कुन चोली सिएको यो गीत मैले गाएको होइन सम्झाइ दिएको हिमालचुली त्यो पल्लापट्टि आँपगाछी वृन्द्रावन पहरो भए रसाउँथ्यो होला निष्ठुरे तिम्रै मन तिम्रै नै माया लाग्दछ साइँली सम्झन्छु छिनछिन तिमीले माया नगरे पनि गर्छु म दिनदिन तिमीले माया नगरे पनि सम्झन्छु दिनदिन सम्झन्छु दिनदिन सम्झन्छु दिनदिन