Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Mero Desh Pyaro Nepal
Pramod Kharel
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
भाग्य खोज्नु छ (भाग्य खोज्नु छ) यही माटोमा (यही माटोमा)
यहीँ बाँच्नु छ, यहीँ मर्नु छ
भाग्य खोज्नु छ (भाग्य खोज्नु छ) यही माटोमा (यही माटोमा)
यहीँ बाँच्नु छ, यहीँ मर्नु छ
जीत खोज्नु छ यही माटोमा (यही माटोमा)
हामी हिँड्नु छ पुर्खाको बाटोमा
संसार जित्ने साहस छ यो मुटुमा
बोकी हिँडिरहेछौँ यो छातीमा
संसार जित्ने साहस छ यो मुटुमा
बोकी हिँडिरहेछौँ यो छातीमा
मेरो देश, प्यारो नेपाल
मेरो देश, प्यारो नेपाल
मेरो देश, प्यारो नेपाल
मेची-कालीमा बग्ने पानी झैँ कञ्चन
सगरमाथा हाम्रो शान हो
स्वयम्भू, लुम्बिनी हाम्रो प्राण हो
यही माटो नै हाम्रो ज्यान हो
यही पहिचानमा लुकेको हाम्रो यो जोस
चाहन्छौँ उडी आकाश छुन
लक्ष्य चुम्नेछौँ हामी सबको माझ
बजाउँदै सारङ्गीको धुन
संसार जित्ने साहस छ यो मुटुमा
बोकी हिँडिरहेछौँ यो छातीमा
मेरो देश, प्यारो नेपाल
मेरो देश, प्यारो नेपाल
चर्कियोस् वैशाखे घाम चाहे साउने झरी
प्रतिष्ठाको खेल खेल्नु छ
यही माटोको लागि बितोस् बरु जुनी
आखिर यसैमा एक दिन मिल्नु छ
थोपाथोपा पसिनामा लक्ष्य खोजौँ
चाहे यात्रामा बाधा आओस्
एउटा जीत देशलाई दिएर मरौँ
अब देशले सन्तति भन्न सकोस्
संसार जित्ने साहस छ यो मुटुमा
बोकी हिँडिरहेछौँ यो छातीमा
मेरो देश, प्यारो नेपाल
मेरो देश, प्यारो नेपाल
मेरो देश, प्यारो नेपाल
मेरो देश, प्यारो नेपाल
मेरो देश, प्यारो नेपाल