Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Salla Garera
CD Vijaya Adhikari, Ramesh Kadel, Rachana Rimal, Manisha Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
बाआमालाई छिमेकीले कुरा लाएछन्
लुकीचोरी लाको माया थाहा पाएछन्
होए, बाआमालाई छिमेकीले कुरा लाएछन्
लुकीचोरी लाको माया थाहा पाएछन्
साथीभाइले पनि हाम्रै कुरा काट्याछन्
साँचो मायापिरती छुटाउनै आँट्याछन्
हे, साथीभाइले पनि हाम्रै कुरा काट्याछन्
साँचो मायापिरती छुटाउनै आँट्याछन्
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
बोल्यो भने सबले सुन्छन्, बसौँ चुपचाप
थाहै नदिई कसैलाई ठोकौँ है टाप
हे, बोल्यो भने सबले सुन्छन्, बसौँ चुपचाप
थाहै नदिई कसैलाई ठोकौँ है टाप
कति बस्ने दुनियाँको आँखा छलीछली?
आफन्त नै वैरी होलान् रिसैले जली
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
होए, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
कुरा काट्नेहरूलाई नै निम्तो दिउँला
लगनगाँठो कसेर सँगै जिउँला
होए, कुरा काट्नेहरूलाई नै निम्तो दिउँला
लगनगाँठो कसेर सँगै जिउँला
दैवले नै जुराएको जोडी हो यो हाम्रो
शुभकार्य बेलैमा गरेको राम्रो
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर
हाय, बसी नसक्नु पारे हल्ला गरेर
डाँडै काटी जाऊँ न, माया, सल्लाह गरेर