Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Ubho Ubho Khasa
Raju Lama
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
उँभो-उँभो खासा म जाँदा तातोपानी बजारमा बसेथेँ
तातोपानी बजार घुम्दै हिँड्दा शेर्पिनी कान्छीलाई देखेथेँ
शेर्पिनी कान्छी क्या राम्री, बान्की परेकी

बान्की परेकी, बान्की परेकी, बान्की परेकी
ॐ माने पेमे

रिसले हो या लाजले हो या, आँखा मलाई तरेकी

आँखा तरेकी, आँखा तरेकी, आँखा तरेकी
ॐ माने पेमे
आँखा तरेकी, आँखा तरेकी, आँखा तरेकी
ओ, लास्सो
ओ, लास्सो
दुई दिनको भेटघाटमा कान्छीसित माया बस्यो
हाँस्दै, खेल्दै, घुम्दै हिँड्दा थाहै नपाई दिनहरू बित्यो

कान्छीको मायाले मोहनी लगायो
मोहनी लायो, मोहनी लायो, मोहनी लायो
ॐ माने पेमे
मोहनी लायो, मोहनी लायो, मोहनी लायो
ओ, लास्सो
ओ, लास्सो
ओ, लास्सो
ओ, लास्सो
तातोपानी बजारैको झझल्कोले सताउँछ
कान्छीसँग बिताएको पलहरूले झस्काइदिन्छ
तातोपानी बजारैको झझल्कोले सताउँछ
कान्छीसँग बिताएको पलहरूले झस्काइदिन्छ
कान्छीको यादले सतायो मलाई
सतायो मलाई, सतायो मलाई, सतायो मलाई
ॐ लास्सो-लास्सो