Skip to content

Jau Na Aau

The Uglyz, Kengal Mehar Shrestha
Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

सम्झन चाहन्न म, तर ती पलहरू याद आउँछ किन अझै झन्? मनै त हो मेरो छातीभित्र लुकेको देख्दैन बाहिर के छ यो पल जान त जान दियौ, दोबाटोमा छोडिदियौ कुन बाटो रोजूँ? कता म जाऊँ? हाँस्न खोज्छु म आँखालाई छोपेर तर यी आँसु बगिदिन्छ झन् जाऊ, नआऊ तिमी, मेरो यो जीवनबाट टाढा-टाढा, धेरै टाढा जाऊ, नआऊ तिमी, मेरो यो जीवनबाट टाढा-टाढा, धेरै टाढा समय साथ थियो, भाग्य कहाँ लुकिदियो? दोषी कुन मन? सजाय दुवैले भोग्यौँ जीवन परिस्थिति यो, कालो बादल छाइदियो भूल के भो हाम्रो? जाऊ, नआऊ तिमी, मेरो यो जीवनबाट टाढा-टाढा, धेरै टाढा जाऊ, नआऊ तिमी, मेरो यो जीवनबाट टाढा-टाढा, धेरै टाढा जाऊ, नआऊ तिमी, मेरो यो जीवनबाट टाढा-टाढा, धेरै टाढा जाऊ, नआऊ तिमी, मेरो यो जीवनबाट टाढा-टाढा, धेरै टाढा सम्झन चाहन्न म, तर ती पलहरू याद आउँछ किन अझै झन्?