Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Dherai Maya Garchhu
Bishnu Majhi & Ramji Khand
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
माया, तिमी हिँडेको बाटोको
सिन्दूर लाउन मन लाग्छ माटोको
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
...हिँडेको बाटोको
सिन्दूर लाउन मन लाग्छ माटोको
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
तिम्लाई खुसी पार्न के गरूँ म?
ज्यानकै रगत बेचौँला बरु म
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
...पार्न के गरूँ म?
ज्यानकै रगत बेचौँला बरु म
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
छाता ओड्छु घामपानी पर्दा त
ओतै छैन यी आँसु झर्दा त
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
...घामपानी पर्दा त
ओतै छैन यी आँसु झर्दा त
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
मर्नी बेला तुलसी मोठमा
मनमा तिमी, तिम्रै नाम ओठमा
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
तुलसी मोठमा
मनमा तिमी, तिम्रै नाम ओठमा
धेरै माया गर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु
मर्ने बेला सबैले "रामराम" भन्दै मर्छन्
म त तिम्रै नाम जपीजपी मर्छु