Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Saacho Kura
Yabesh Thapa
Popularity · Moderate
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
ए, हेर न, कति अँध्यारो
फेरि पनि तिम्रै मुहारको याद आयो
त्यो मुस्कुराइरहने तिम्रो बानी
अत्तोपत्तो छैन मलाई, जानी-नजानी
माया बस्यो कि क्या हो?
थाहै नपाईकन मलाई तिम्रो लत लाग्यो
यो कफी पिउँदै, तिम्रै कथा सुन्दै, तिम्रै आँखाहरूभित्र हराउँदै
थाहा छैन मलाई के भयो
तर साँचो कुरा भन्नुपर्दा
यो मुटुभित्र केही भएकै हो
थाहा छैन कसरी थाहा पाउने होला
यो मुटुभित्रको कुरा कसरी बुझ्ने होला?
मलाई लाग्यो तिम्रो लत, तिमी अति glamorous, फिक्का लाग्छ अरू सब, ay
365 days चाहिँदैन मेरो लागि, एकपल काफी छ for me to fall in love
तिम्रो लागि change गर्छु सबै habit म, तिम्रो आँखा साह्रै magical
भोलि कसले देख्याछ र? तर था छ तिम्रो अँगालोको paradise मा हुन्छु एकदम happy म
तिमी Juliet, म तिम्रो पागल Romeo, तिमी मेरो साथी, मेरो best friend, मेरो homie हो
तिम्रो यादमा जहिले डुबी बस्छु, मैले चालै पाइन मुटु कतिखेर चोरी भो
किनकि you're sweeter than the wine, yes, अरूभन्दा भिन्न छौ, you're the finest
तिम्लाई राख्छु म रानी बनाई सधैँ आफ्नै साथमा like you are my highness
तर साँचो कुरा भन्नुपर्दा
यो मुटुभित्र केही भएकै हो
थाहा छैन कसरी थाहा पाउने होला
यो मुटुभित्रको कुरा कसरी बुझ्ने होला?
धेरै माया गर्छु भनेर भनिराख्नु नि परेन
लाखौँ-हजारौँमध्ये हिन्छु म तिम्रै गतिमा
तिमी नै हौ शब्द, तिमी नै हौ मेरो कविता
Love the way you laugh, तिम्रो माया गर्ने तरिका
अनेक छन्, done with other fake loves
And this will work 'cause we give and take trust
साँचो कुरा, तिमी मात्र छौ यो मुटुमा
हात समाऊ, सँगै बाँचौँ सुखदुःखमा
तिम्लाई अरू के भनूँ?
तिम्रो लागि धेरै माया छ यो
हेर न यो मनभित्र (मनभित्र, मनभित्र)
शब्दमा बयान गर्न सक्दिन कति चाहन्छु भनेर तिमीलाई
तर साँचो कुरा (साँचो कुरा) भन्नुपर्दा (भन्नुपर्दा)
यो मुटुभित्र (यो मुटुभित्र) केही भएकै हो (केही भएकै हो)
थाहा छैन (थाहा छैन) कसरी थाहा पाउने होला (कसरी थाहा पाउने होला)
यो मुटुभित्रको कुरा (यो मुटुभित्रको कुरा) कसरी बुझ्ने होला?
मलाई तिम्रो न्यानो अँगालोको लत लाग्यो
भेटेपछि तिम्लाई मनभित्र तरङ्ग जाग्यो
देखेपछि तिम्रा आँखाहरू नशालु
भित्री पीरव्यथाहरू मेरा सबै भाग्यो
ढिला नगरीकन स्विकार प्रस्ताव यो
मेरो कुरा सुन, बाँकी शब्द बकवास हो
तिमी भेट्नुअगि मायामोह मजाक थ्यो
तिम्लाई भेटेपछि बद्लियो नि संसार यो
सबै फरक, सबै गलत सबै सही भो
सबैकुरा तिमीबाहेक अरू त्यही हो
सबै set, सबै ठीक, सबै lit भो
खान छाडेँ तर तिम्रो मायाको नै trip भो
तिम्रो मायाको नै trip भो
तिम्रो मायाको नै trip भो
सुन, सबै कुरा lit भो, yeah
सुन, सबै कुरा lit भो
तर साँचो कुरा भन्नुपर्दा
यो मुटुभित्र केही भएकै हो
थाहा छैन कसरी थाहा पाउने होला
यो मुटुभित्रको कुरा कसरी बुझ्ने होला?