Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Kalo Sanjh
Rohit John Chettri
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
यो कालो साँझमा मेट्न देऊ मनका तृष्णा
हराउन देऊ तिमीभित्र यो अन्धकारमा
अर्थ नखोज यो तनको तापसँग
के र यो त्रास? जल यो रापसँग
दिन्छौ के त्यो तिम्रो केशलाई छुन? (तिम्रो केशलाई छुन?)
सक्छौ के मेरो इच्छालाई बुझ्न?
दिन्छौ के त्यो तिम्रो ओठभित्र रुझ्न? (तिम्रो ओठभित्र रुझ्न?)
सक्छौ के हर लाजलाई मेट्न?
आँधी यो चल्न देऊ, आफूलाई नरोक
भो, अब नसताऊ, सक्दिन सुम्पिन
बाध्यता मेरो बुझ
बुझ्छु म तिम्रो चाहना (चाहना)
तिम्रो हरेक बहाना (बहाना)
"चाहन्न म तिमीलाई" नभन (चाहन्न नभन)
तिमीसँग माया साँच्न (साँच्न)
तिमीसँग सधैँभरि बाँच्न चाहन्छु म
सक्छौ के (सक्छौ के) जीवनभर मेरो हात थाम्न?
खोज्छौ के (खोज्छौ के) मेरो इच्छालाई बुझ्न?
डुब्छौ के (डुब्छौ के) तिमी यो मेरो आँखाभित्र?
सक्छौ के (सक्छौ के) जीवनसाथी मलाई भन्न?
बुझ्छु म तिम्रो चाहना (चाहना)
तिम्रो हरेक बहाना (बहाना)
"चाहन्न म तिमीलाई" नभन (चाहन्न नभन)
तिमीसँग माया साँच्न (साँच्न)
तिमीसँग सधैँभरि बाँच्न चाहन्छु म
दिन्छौ के (दिन्छौ के) त्यो तिम्रो केशलाई छुन? (तिम्रो केशलाई छुन?)
सक्छौ के (सक्छौ के) मेरो इच्छालाई बुझ्न?
दिन्छौ के (दिन्छौ के) त्यो तिम्रो ओठभित्र रुझ्न? (तिम्रो ओठभित्र रुझ्न?)
सक्छौ के (सक्छौ के) हर लाजलाई मेट्न?