Purple Haze
Nattu Shah, Neetesh Jung Kunwar
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
That's right
आज एक्कासि मलाई तेरो याद आयो, कुन्नि के गर्दै छस्, मित्र
तँ त गइदिस् हप्तौँ बिर्सी, आफू भने senti छु कोठैभित्र
यहाँ देश नै पूरै lockdown मा, गलिसके मान्छे सारा
नेताहरूको भाषण चर्को छ, तेरो साथीको यही हो पारा
जहिले पनि high म त, नशा-नशा, purple haze
Puff-puff, पाँचमा झुम्म, kudos to the younger days
जहिले पनि high म त, नशा-नशा, purple haze
Puff-puff, पाँचमा झुम्म, kudos to the younger days
Thank you for calling, साथी, म त बौलाउनै पो लाथेँ
Lockdown भन्ने शब्दसँग डर पो लाग्छ, गाँठे (अबुइ)
सपना मेरो चकनाचूर, न पढाइ, no job, damn, it's even a life? (कसरी बाँचिराछु?)
विदेश भन्दै उडेको दाजु कोठामा पो land गर्दियो थ्याच्चै
जहिले पनि high नबस्, नगर् धेरै purple haze
बरु have some puff र च्या, damn, man, I miss the taste
जहिले पनि high नबस्, नगर् धेरै purple haze
बरु have some puff र च्या, damn, man, I miss the taste, uh
लल, तेरो कुरोले मेरो मन छोयो, जिउभरिको रौँ नै ठाडो (goosebumps)
यसले आनन्द प्राप्ति हुन्छ, मौसमजति गरमै होस् या जाडो
तँलाई के भाको? यस्तो थिइनस् त, love पर्यो कि आन्टीसँग (psycho types)
बरु बोसो चैँ खाँदिन, कसम! तर herb देखेसी छोरो दङ्ग (आहा)
जहिले पनि high म त, नशा-नशा, purple haze
Puff-puff, पाँचमा झुम्म, kudos to the younger days
जहिले पनि high म त, नशा-नशा, purple haze
Puff-puff, पाँचमा झुम्म, kudos to the younger days
अब भन्नु त त्यही थ्यो, साथी, अचम्म छ है यो बिरुवा
दिमाग पुर्याउँछ आकाशमाथि, बबाल गर्छ बा हृदयमा
Young days भन्दै बसेछस्, आफ्नो उमेरको पनि होस गर् (ouch)
आधी क्लासले बच्चा पाइसक्यो, bro, म आन्टी भने तँ चैँ नि अङ्कल
जहिले पनि high नबस्, नगर् धेरै purple haze
बरु have some puff र च्या, damn, man, I miss the taste
जहिले पनि high नबस्, नगर् धेरै purple haze
बरु have some puff र च्या, damn, man, I miss the taste, uh