Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Chalechha Batas Sustari
Shambhu Rai
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर
कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा
कहिलेमा काहिँ रमाइलो हुन्छ भेटघाट हुदाँमा
छातीको ज्वाला नमेटदो रहेछ
बसेर रुदाँमा, हो-हो, बसेर रुदँमा
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर
बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे
बिहानी हुन्छ, उदाउछ घाम, साँझमा डुब्छ रे
हिजोको बाला, आजको योबन
भोली त लुक्छ रे, भोली त लुक्छ रे
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर
चलेछ बतास सुस्तरी मनै सरर, हो
भरोसा छैन जीवनको बिताउ हाँसेर