Skip to content
Lyric
Dive
Public playlists
My playlists
Search
Sign in
Hidda Hiddai
Bikki Gurung
Popularity · Low
+
🇳🇵 Nepali · Original
0
0
Listen
YouTube
1
2
3
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
Original
Translation
Bilingual
Ahem-ahem
Well
This is something that I don't normally do, but um
A boy's gotta do what boy's gotta do, right?
Yeah, alright, alright
Yeah, alright, yeah, alright
Yeah, yeah, yeah, yeah, listen, listen
हिँड्दा हिँडै फेरी त्यही गोरेटोमा आइपुग्छु
घुमाउरी यो दलदलामा गुम्सिएको मात्रै भेट्छु
हिँड्दा हिँडै फेरी त्यही गोरेटोमा आइपुग्छु
घुमाउरी यो दलदलामा गुम्सिएको मात्रै भेट्छु
सोँच्छु कहिले, के हो मेरो लक्ष्य?
भावना र सपनाको लिनु पर्छ पक्ष
तर बाध्यताको बादलले ढाकेको यो जङ्गल
रहरले हैन चल्छ करले यो शहर
त्यसैले जाउ-जाउ लैजाउ
सपनाको संसारमा मलाई लैजाउ
आकाश बादल टाढा कतै
सपनाको संसारमा मलाई लैजाउ
हिँड्दा हिँडदै (हिँड्दा हिँडदै), हिँड्दा हिँडदै, हिँड्दा हिँडदै (हिँड्दा हिँडदै)
हिँड्दा हिँडदै, हिँड्दा हिँडदै (हिँड्दा हिँडदै), हिँड्दा हिँडदै
हिँड्दा हिँडदै (हिँड्दा हिँडदै), हिँड्दा हिँडदै
सुरुवातमा सुरु गर्दा कोइले बुझेन (कोइले बुझेन, yep)
बुझाउन खोजेको कुरा पनि सुनेन (कुरा सुनेन, yep)
सपना ठूलो छ ठूलो मेरो रहर
आकाशलाई छुन्छु भनी पुगे म यो शहर (शहर)
गीत गाए, पेट पाल्न सजिलो छैन मेरो भाई (No)
होला वा घृणा जति सुकै गर मलाई (लाई)
मेरो बाटो, मेरो लक्ष्य, मेरो आफ्नै छ कमाइ (Yeah)
दबाउन सक्दैनौ किनकी म जहिले high (High, high, high)
Okay, simply tryna live a better life
Sipping, it's a celebration, you know the vibe
Here me (Hello), success in on my mind that's a fact (No cap)
'Cause you know I never lie
त्यसैले जाउ-जाउ लैजाउ
सपनाको संसारमा मलाई लैजाउ
आकाश, बादल टाढा कतै
सपनाको संसार मलाई लैजाउ
यता धन, उता मन, खै के गर्ने, I'ma just run
Decisions, decisions but what about my visions?
That I have envisioned, I feel like I'm in prison
आकांक्षा र आशा सबै आँशुसंगै बगि जाला
डर लाग्छ, उमेर पनि समयसंगै ढल्दै जाला
मन भित्र अझै कति रहरहरु लुकिराछ
बुढेसकालले छोइ सक्यो आफू भने भड्कि राछ
मेरो मनलाई साक्षि राखिर हेर यो सङ्गीतमा
बुझ्छौ भने मेरो व्यथा, throw your dueces up now
त्यसैले जाउ-जाउ, लैजाउ
सपनाको संसारमा मलाई लैजाउ
आकाश, बादल टाढा कतै
सपनाको संसारमा मलाई लैजाउ