Skip to content

Sara Din Arulai

Popularity · Low

Listen

YouTube

0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced

Lyrics

सारा दिन अरूलाई बाँडे, शायद ती रात मेरा मेरा सुखहरू अरूको, शायद यी आँसु मेरा मेरा सुखहरू अरूको, शायद यी आँसु मेरा सारा दिन अरूलाई बाँडे बिर्सेर कहिले काहीँ, दुई चार चोटी हाँसे बिर्सेर कहिले काहीँ, दुई चार चोटी हाँसे काँडाहरूलाई नाघी, फूललाई म्वाइँ खाएँ शायद ती गल्ती मेरा, शायद ती काँडा मेरा मेरा सुखहरु अरूको, शायद यी आँसु मेरा मेरा सुखहरु अरूको, शायद यी आँसु मेरा सारा दिन अरूलाई बाँडे फूलको सुगन्ध पाउँदा, कहि सुखको सास फेरे डुबिरहेको बेला, पराल समाई हेरेँ शायद किनार अरूको, गहिराइ शायद मेरा मेरा सुखहरु अरूको, शायद यो आँसु मेरा मेरा सुखहरु अरूको, शायद यो आँसु मेरा सारा दिन अरूलाई बाँडे