Sapanima
Sunil Bardewa
Popularity · Low
Listen
YouTube
0:00 / 0:00
Loading YouTube player...
Lyrics offset
Synced
Lyrics
सपनीमा हु हु ...
देखे तिमिलाई ईलामको
चियाबारिमा
मुसुमुसु हु हु ...
हास्यौ तिमी लडे म त
काडाघारिमा
सपनिमा हा हा ...
एक्कासी झरे म खाटबाट
अचानक बिउँझिए म निन्द्राबाट
कति रमाइलो हुन्थ्यो होला
सारा रात सपनीमै कुराकानी गरन्
दुई मुटु लुकामारी खेलन
सपनीमै कुराकानी गरन्
दुई मुटु लुकामारी खेलन
सपनीमा हा हा
त्यो दिनको भेट अनि त्यो मुस्कानले
भुतुक्कै पार्योनी मलाई तिमीले
कति रमाइलो हुन्थ्यो होला
तिमी र म मायामा हास्न खेल्न गाउन
प्रेमको मन्दिर सजाउन
मायामा हास्न खेल्न गाउन
प्रेमको मन्दिर सजाउन
सपनीमा हु हु
देखे तिमिलाई ईलामको
चियाबारिमा
मुसुमुसु हु हु
हास्यौ तिमी लडे म त
काडाघारिमा
सपनिमा हा हा